१८ चैत्र २०८२, बुधबार | April 1, 2026

विश्वासको मतका लागि मतदान सुरु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि प्रतिनिधिसभामा मतदान सुरु भएको छ ।

विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया सुरु गराएका हुन् ।

हुन्छ भन्नेहरु सभामुख आसनको दायाँ तर्फको उपकक्ष लविमा गएर आआफनो नामावली रहेको दस्तखत महतमा दस्तखत सुरु गरेका छन् ।

यस्तै, विपक्षमा रहेका सांसदहरुले सभामुखको आसनको वायाँतर्फ रहेको उपकक्ष लविमा गएर त्यहाँ राखिएको वर्णानुक्रम अनुसारको आआफ्नो नामावली रहेको दस्तखत महलमा दस्तखत सुरु गरेका छन् ।

दिन्न भन्नेहरु सभामुख आसनको पछाडी रहेको उपकक्ष लविमा गएर आआफ्नो नामावली दस्तखत महतमा दस्तखत गर्न गर्न लागेका छन् ।

यस्तै कोभिड १९ संक्रमित सांसदहरुले लोत्से हलमा गएर मतदान गरेका छन् ।

सांसदहरुले हुन्छ हुन्न र दिन्न गरी तीन स्थानमा मतदान गर्न पाउनेछन् । सभामुखको आदेशमा अहिले सभाकक्षमा प्रवेश गर्ने ढोकाहरु बन्द गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : २१ बजे

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र