८ कार्तिक २०८३, आइतबार | October 25, 2026

सभामुखको निर्वाचन चैत २२ गते, २० गते मनोनयन दर्ता



काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ६ दलको सर्वदलीय बैठकले सभामुखको निर्वाचन प्रक्रियाबारे सहमति गरेको हो ।

संसद सचिवालयले चैत २० गते मनोनयन दर्ता गर्ने र २२ गतेनिर्वाचन गर्ने कार्यसूची पेश गरेको थियो । दलहरुले यो कार्यसूचीलाई समर्थन गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । सभामुख निर्वाचित भएपछि सोही दिन पदबहाली गर्नेछन् ।

सर्वदलीय बैठकले संसद अधिवेशनको पहिलो दिनको कार्यसूचीपनि पारित गरेको छ । भोलि सुरु हुने संसद अधिवेशनको पहिलो बैठकमा शुभकामना दिने, सभामुख निर्वाचनको कार्यतालिका पेश गर्ने र अघिल्लो सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने महामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ११ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको