३ चैत्र २०८२, मंगलबार | March 17, 2026

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध



काठमाडौ । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध थप गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले आज विज्ञप्ती जारी गर्दै नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको हो ।

यो अवधिमा एअर बबल सम्झौता अनुसार काठमाडौ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान हुनेछ भने बाँकी अरु व्यवसायिक उडानमा रोक लगाइएको छ ।

प्राधिकरणले बिना जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : २० बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा