७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओलीलाई पदमुक्त गर्न राजीनामा गर्नुपर्छ : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा गर्नुपर्ने बताएका छन् ।

नेता रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत असाधारण समस्या समाधान गर्न राजीनामा गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।’

नेकपा एमालेको नेपाल खनाल पक्षमा सांसदपदबाट सामुहिक राजीनामा दिनुपर्ने विषयमा बहस भैरहेको छ । यसअघि एमालेकै नेता घनश्याम भुसालले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै आत्मसमर्पण गर्नु गद्दारी हुने उल्लेख गरेका थिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई