४ आश्विन २०८३, आइतबार | September 20, 2026

भारतमा एकैदिन ३ लाख ४३ हजार २८८ जना कोरोना संक्रमित थपिए



काठमाडौं । भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमितको दर पछिल्लो २४ घण्टामा केही घटेको छ ।

दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार २८८ जनामा संक्रमित पुष्टि भएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढी संक्रमित पुष्टि भएको थियो ।

विश्वमा कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९९९ जनाको मृत्यु भएको छ । योसंगै भारतमा कोरोना संक्रमणका कारण २ लाख ६२ हजार ३५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन