५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो ।

बैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल ११ का ५० वर्षिय पुरुषको बिहिबार राती १०ः३४ बजे मृत्यु भएको थियो । त्यस्तै २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षिय पुरुषको पनि बिहिबार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता ढा. बिष्णु गौतमले जानकारी दिएका छन् ।

यो मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ५९ बजे

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनाताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र