५ पुस २०८२, शनिबार | December 20, 2025

वाइडबडीले ल्यायो ५५० थान खाली सिलिण्डर



काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर लिएर काडमाडौं फर्केको छ ।

नेपालमा कोभिड महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै चीनले नेपाललाई २० हजार खाली अक्सिजन सिलिन्डर दिने घोषणा गरेको मध्य १८ हजार थान सडकमार्गबाट आउँदै गरेको बताईएको छ भने हवाई मार्गबाट दोस्रोलट ५५० सिलिण्डर आईपुगेको हो ।

२ हजार नेपाल एयरलाइन्सले ल्याउले योजना अन्तर्ग यस अघि ४५० सिलिउडर आईसकेको छ भने आज ५५० सिलण्डर आईपुगेको हो ।

आज नेपाल अवतरण गरेको बाइडबडी राति ११ बजे फेरि बेइजिङका लागि उड्ने छ । नेपाल वायुसेवा निगमका अनुसार सोमबार र मंगलबार पनि चीनको बेइजिङबाट खाली अक्सिजन सिलिन्डर ल्याईने छ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : २९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता