८ बैशाख २०८१, शनिबार | April 20, 2024

ला लिगाको उपाधि होडबाट बार्सिलोना बाहिरियो



काठमाडौं । ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बार्सिलोना बाहिरिएको छ । आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २-१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन सकाउने भएको छ ।

लियोनल मेस्सीको हेड गोल गर्दै टोलीलाई २८ औँ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

३८ औँ मिनेटमा सेल्टा डी सान्टी मिनाको गोलमा भिगोले गर्‍यो । खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

पराजित बार्सिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : ५९ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु