२४ भदौ २०८३, बुधबार | September 9, 2026

ला लिगाको उपाधि होडबाट बार्सिलोना बाहिरियो



काठमाडौं । ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बार्सिलोना बाहिरिएको छ । आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २-१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन सकाउने भएको छ ।

लियोनल मेस्सीको हेड गोल गर्दै टोलीलाई २८ औँ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

३८ औँ मिनेटमा सेल्टा डी सान्टी मिनाको गोलमा भिगोले गर्‍यो । खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

पराजित बार्सिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : ५९ बजे

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान