१४ भदौ २०८३, आइतबार | August 30, 2026

भोली राती १२ बजेदेखी १२ गतेसम्म बनेपा नगरपालिका ‘सिल’



काभ्रे । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएपछि बनेपा नगरपालिका क्षेत्र ‘सिल’ गरिएको छ ।

संक्रमणको श्रृङखला तोड्दै न्युनीकरण गर्न जेठ ४ गते राती १२ बजेदेखि जेठ १२ गते १२ राती बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा ‘सिल’ गर्ने निर्णय भएको नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले जानकारी दिए ।

यस अवधिमा औषधि पसल र अस्पताल बाहेक अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र अन्य फलफुल पसल तथा व्यवसायहरू र बैंक तथा वित्तिय संस्थाहरूबाट प्रदान हुने सेवा समेत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : १५ बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५