१४ भदौ २०८३, आइतबार | August 30, 2026

बाढीले डुवायो बनेपाको पुलबजार क्षेत्र



बनेपा । आइतबार रातिदेखिको अबिरल वर्षाका कारण बनेपा बजार फेरि डुबानमा परेको छ ।

बनेपा बजारको बीचोबीचबाट बहने पुण्यमाता खोलामा आएको बाढीका कारण स्थानीय पुलबजार क्षेत्र डुबानमा परेको हो ।

बाढी अरनीको राजमार्गमै आइपुगेपछि यातायात समेत अवरुद्ध भएको छ । पुलबजार क्षेत्रका घरको तल्लो तला डुबानमा परेका छन् ।

हालसम्म कुनै मानवीय क्षति नभए पनि बजार क्षेत्रका पसलमा बाढी पस्दा व्यापारीको लाखौं सामानमा क्षति पुगेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खोलाको प्राकृतिक बहावअतिक्रमण भएका कारण बनेपा बजार वर्षेनी डुवानमा पर्दै आएको छ ।

अत्याधिक वर्षाका कारण काभ्रेका अन्य खोलामा पनि पानीको सतह बढेको छ ।

 

तस्विर रासस

 

 

 

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ११ : ०१ बजे

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५