१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भोली राती १२ बजेदेखी १२ गतेसम्म बनेपा नगरपालिका ‘सिल’



काभ्रे । कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएपछि बनेपा नगरपालिका क्षेत्र ‘सिल’ गरिएको छ ।

संक्रमणको श्रृङखला तोड्दै न्युनीकरण गर्न जेठ ४ गते राती १२ बजेदेखि जेठ १२ गते १२ राती बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा ‘सिल’ गर्ने निर्णय भएको नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले जानकारी दिए ।

यस अवधिमा औषधि पसल र अस्पताल बाहेक अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र अन्य फलफुल पसल तथा व्यवसायहरू र बैंक तथा वित्तिय संस्थाहरूबाट प्रदान हुने सेवा समेत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : १५ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया