५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीको सपथ विरुद्ध परेका रिट माथिको सुनुवाई प्रधानन्ययाधीस राणाको एकल बेञ्चमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ विरुद्ध परेको रिटलाई प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन् ।

गत शुक्रबार प्रधानमन्त्रीले सपथ लिँदा सपथमा लेखिएका वाक्य ‘प्रतिज्ञा गर्छु’ पढ्न छुटाएका थिए । पछि राष्ट्रपतिले पुनः पढ्न आग्रह गर्दा ओलीले ‘त्यो पढ्न पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सपथमा लेखिएका वाक्यहरु तोडमोड गरेर सपथ लिन नपाइने भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछ्ट्टै रिट सर्वोच्चमा दर्ता गरेका थिए । सोमबार दर्ता भएको रिटमा आजका लागि पेशी तोकिएको थियो ।

प्रधानन्यायाधीस राणाले प्रधानमन्त्रीले लिएको सपथ विरुद्ध परेको रिटको सुरुवाई आज आफै गर्न लागेका छन् । राणाको एकल वेञ्चमा रिटमाथि सुनुवाई हुनेछ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ११ : २६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन