७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीको सपथ विरुद्ध परेका रिट माथिको सुनुवाई प्रधानन्ययाधीस राणाको एकल बेञ्चमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ विरुद्ध परेको रिटलाई प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन् ।

गत शुक्रबार प्रधानमन्त्रीले सपथ लिँदा सपथमा लेखिएका वाक्य ‘प्रतिज्ञा गर्छु’ पढ्न छुटाएका थिए । पछि राष्ट्रपतिले पुनः पढ्न आग्रह गर्दा ओलीले ‘त्यो पढ्न पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सपथमा लेखिएका वाक्यहरु तोडमोड गरेर सपथ लिन नपाइने भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछ्ट्टै रिट सर्वोच्चमा दर्ता गरेका थिए । सोमबार दर्ता भएको रिटमा आजका लागि पेशी तोकिएको थियो ।

प्रधानन्यायाधीस राणाले प्रधानमन्त्रीले लिएको सपथ विरुद्ध परेको रिटको सुरुवाई आज आफै गर्न लागेका छन् । राणाको एकल वेञ्चमा रिटमाथि सुनुवाई हुनेछ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ११ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई