१८ असार २०८३, बिहिबार | July 2, 2026

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्ति विरुद्ध विपक्षी गठबन्धन सर्वोच्च जाने



बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री नियुक्त गरेको अवस्थामा पोखरेलको पक्षमा बहुमत नभएको जिकीर गर्दै गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई असंवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ३३ बजे

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक

राम्दीको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

तानसेन । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा