१९ आश्विन २०८३, सोमबार | October 5, 2026

चितवनमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु



चितवन । कोरोना भाइरसको संक्रमणका कारण चितवनमा ९ जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा २, क्यान्सर अस्पतालमा ३, पुरानो मेडिकल कलेजमा २, चितवन मेडिकल कलेजमा १ र पुष्पाञ्जली अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : ५२ बजे

गुल्जार हुने कागबेनीधाम गुमनाम

मुस्ताङ । चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको

‘राहतमा चामलका बोरा र त्रिपाल प्रसस्त आएपनि बालबालिकाको किताव कसैले सोधेनन्’

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा

विपद् व्यवस्थापनमा सरकार गम्भीर भएर जुटेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय