७ आश्विन २०८३, बुधबार | September 23, 2026

अदालतमा बिचाराधिन अवस्थामा रहेकै अवस्थामा राष्ट्रपतिबाट शपथ सम्बन्धी अध्यादेश जारी



काठमाडौं । प्रधानमन्त्रीको शपथ ग्रहणको मुद्दा अदालतमा बिचाराधिन रहकै अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिए पछि सर्वोच्चमा परेको मुद्दा अदालतमा बिचाराधिन रहेको छ । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् भने त्यसबारे सर्वोच्चमा मुद्दा परेको थियो ।

सो मुद्दामा अदालतले अन्तरिम आदेश दिन मानेको थिएन । १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको र अदालतमा जवाफ नदिएर अध्यादेश गरिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ५५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११