५ पुस २०८२, शनिबार | December 20, 2025

असंवैधानिक प्रवृति परास्त गर्न सबै विकल्प प्रयोग गर्ने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीे राष्ट्रपतिसँग मिलेर गरेको सबै असंवैधानिक प्रवृति परास्त गर्ने निर्णय गरेको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकले लोकतन्त्र र संविधान विपरितका प्रवृद्धि परास्त गर्ने निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको भावना र मर्मविपरित काम गरेको निस्कर्ष निकालेको छ । त्यसविरुद्ध अन्य दलसँग समेत छलफल गरेर साँझ ५ बजे अघि सबै विकल्प प्रयोग गरेर संविधान विरोधी प्रवृत्तिलाई परास्त गर्ने निर्णय भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

कांग्रेसमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिमाथि महाअभियोसम्म लगाउने अवस्था आयो भने पनि त्यसका लागि तयार हुनुपर्ने विषयमा छलफल भएको छ । कांग्रेस सबै विकल्पका लागि तयार रहेको पौडेलले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : १६ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश