५ पुस २०८२, शनिबार | December 20, 2025

सिंहदरबारस्थित संसदीय दल कार्यालयमा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विकसित परिस्थितिमाथि छलफल गर्न बैठक बसेको हो । राष्ट्रपतिले साँझ ५ बजेसम्मको मात्रै समय दिएकी छिन् ।

यसअघि अध्यक्ष प्रचण्डसहितका विपक्षी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल गरेका छन् । विभिन्न विकल्पहरुमाथि छलफल गर्दै निस्कर्षमा पुग्ने माओवादीले जनाएको छ ।

माअ‍ोवादीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान मास्ने डिजाइनअन्तर्गत भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ३५ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा