१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा *देउवाको दाबी, विपक्षी गठबन्धनका नेताहरु शितलनिवासमा



काठमाडौं । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन नयाँ सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास गएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले नेपाल पक्षका शिर्ष नेताहरुको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव लिएर नेताहरु हस्ताक्षरसहित शितल निवास गएका हुन् । *शिर्ष नेताहरुको बैठक बस्नु अघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर अघि बढ्ने सहमति भएको थियो । तर पछि शिर्ष नेतृत्वले भोलिको नेपालहरुको कानुनी अवस्थालाई समेत ख्याल गरेर देउवाकै पक्षमा सहमति जुटाएको हो ।

विपक्षी गठबन्धनले सिंहदबारमै बसेर सबै सांसदहरुको हस्ताक्षर संकलन र रुजु गर्ने काम गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ३२ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको