६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना अपडेट : ८६०७ नयाँ संक्रमित थपिए, ७८९० जना संक्रमणमुक्त, १७७ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

२३ हजार २२६ जनामा गरिएको परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टाको बीचमा ७ हजार ८९० जना संक्रमित निको भएका छन् ।

यसै अवधिमा १७७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ३४ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा