७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मध्यावधी चुनाव घोषणा गर्नुपर्दाको अवस्थाबारे समीक्षा हुने बताइएको छ ।

आजको बैठकको मुख्य एजेण्डा भने पार्टीको नीति विपरित विपक्षी दलका नेतालाई प्रधानमन्त्री बन्न सघाएका माधवकुमार नेपालसहितका २६ सांसदलाई कारवाही गर्ने विषय रहेको बताइएको छ । ओलीले नेपाल पक्षले गरेको गतिविधि क्षम्य नरहेको बताइसकेका छन् ।

प्रतिनिधिसभा विघटन भैसकेपछि अब पार्टीलाई चुनावको तयारीमा संलग्न गराउने एजेण्डामाथि समेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई