६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा ७९१४ नयाँ संक्रमित थपिए, ७६६४ संक्रमणमुक्त, १९३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ८ हजारभन्दा केही कममा झरेको छ ।

आइतबार ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१८ हजार ९६५ पीसीआर र ९३१ एन्टीजेन परीक्षण गर्दा यतिको संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ जना र भक्तपुरमा ३६६ जना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधीमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् ।

यसअवधिमा १९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ४० बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल