१६ श्रावण २०८३, शनिबार | August 2, 2026

रहेनन् डल्ले साबुनका नेपालकै पहिलो उद्योगी कसौधन



बुटवल । रुपन्देहीका प्रतिस्थित उद्योगपति सतिशचन्द्र कसौधनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमै पहिलो डल्ले सावुन उद्योग सन्चालक समेत रहेका उद्योगी कसोधनको काठमाडौं स्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

कोभिड संक्रमणका कारण गम्भीर भएपछि उनलाई थप उपचारका लागि एपीएफ अस्पताल काठमाडौंमा लगिएको थियो । रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष हाल सोही संघका अध्यक्षिय परिषदका अध्यक्ष रहेका छन् । कसौधनका एक श्रीमती २ छोरा छन् ।

कसौधनको निधनले नेपालकै उद्योग क्षेत्रलाई अपुरणीय क्षती पुगेको रुपन्देही उद्योग संघका कार्यसमिति सदस्य युवराज आचार्यले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ७ : ०१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा