१६ श्रावण २०८३, शनिबार | August 2, 2026

पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल सवार कारलाई स्कारपियोले ठक्कर दियो



दाङ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सहित पत्रकारहरु चढेको कारलाई दाङमा स्कारपियोले ठक्कर दिँदा एकजना पत्रकार घाईते भएका छन् । दाङको तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा पोखरेल सहित पत्रकारहरु चढेको प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई रा १ च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिँदा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते भएका छन् ।

गौतमको टाउकोमा चोट लागेको बताईएको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नायव प्रहरी उपरिक्षक शिवबहादुर सिंहले बताए ।

कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, घाईते गौतम थिए । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ०१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा