७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार संघीय संसद सचिवालयको संसदको दीगो विकास तथा सुशासन समितिको हलमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको एउटा समूहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ३ : ४९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल