७ आश्विन २०८३, बुधबार | September 23, 2026

एकैदिन ९ हजार ८४१ जना डिस्चार्ज, थप ९६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६८५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

यस्तै, आज थप ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

आज संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ४७ पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ५ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११