१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना अपडेट : ४७६२ नयाँ संक्रमित थपिए, ६४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमित घट्ने क्रम निरन्तर जारी छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४८० परीक्षण गर्दा यतिको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैअवधीमा ६ हजार ४९१ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यसै अवधिमा ११४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

आजसम्म १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ५१ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ