१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीस राणा सहमत



काठमाडौं । संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा सहमत भएका छन् । प्रधानन्यायाधीस राणा एकसाताभित्र वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्न सहमत भएका हुन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीस जबरालाई भेट गरी विवाद नआउने गरी संवैधानिक इजलास गठन गर्न सुझाव दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफल गरेपछि संचारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले वरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीस सहमत भएको बताए ।

शाक्यले फुलकोर्टले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन गर्ने र न्याय परिषदमा संशोधनका लागि निर्णय पठाउने कुरा भएको पनि जनाए ।

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ११ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु