७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालगन्जमा जिउँदा इतिहास बलराम हेमकारको कोरोना संक्रमणबाट निधन



नेपालगन्ज । नेपालगन्जमा जिउँदा इतिहासकारुपमा रहेका थोरै ज्ञातामध्यका एक अधिवक्ता बलराम हेमकारको निधन भएको छ । कोरोना संक्रमित भएपछि नेपालगन्ज स्थित युनाईटेड अस्पताल भर्ना भएका उनको हिजो राती १०ः३० बजे निधन भएको हो । संक्रमणबाट सिकिस्त भएपछि हेमकारलाई गत जेठ ६ गते अस्पताल भर्ना गरिएको थियो ।

नेपालगन्जको इतिहासको जानकार रहेका हेमकार बाँकेका बिभिन्न संघसंस्थाहरुका संस्थापक रहिसकेका छन् । जिल्ला बार एशोसियसन बाँकेको झण्डै १० वर्ष अध्यक्ष रहेका हेमकार विश्वहिन्दु महासंघ, ज्योतिषहरुको संगठन लगायतमा आवद्ध रहेका थिए । इतिहासका ज्ञाता सहित हेमकार अवधि साहित्यमा पनि रुची राख्ने गरेको उनका समकक्षीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ०१ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र