६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो ।

अब पार्टीभित्र माधव नेपाल पक्षको गतिविधि हेरेपछि मात्रै अर्को बैठक बस्ने बताइएको छ । नेपाल पक्षका १२ जना नेताहरुलाई स्पष्टीकरण सोधेको स्थायी कमिटीले उनीहरुमाथि कारवाही गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो । तर, नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग छलफल जारी भएका कारण अहिल्यै कुनै निस्कर्षमा पुग्न हतार हुने बुझाइ भएपछि बैठक स्थगित भएको छ ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : ३१ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन