१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रुपन्देहीमा १४७ संक्रमित थपिँदा २५३ कोरोना मुक्त, १ जनाको मृत्यु



बुटवल । रुपन्देहीका पीसीआर पंयोगशालाहरुमा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनाको नमुना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २५३ जना कोरोनाबाट मुक्त भएर डिस्जार्ज भएका छन् । रुपन्देहीमा कुल नमुना परीक्षणको ३५ प्रतिशतमा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा ५२ संक्रमण पुष्टि भएको छ । यसैगरी बुटवल उपमहानगरपालिकामा ३५ जना, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ९ जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४४३पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : ३० बजे

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम