१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको गयराती फरकफरक समेयमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार जेठ १६ गतेबाट अस्पतालमा कोभिड आईसीयू वार्डमा उपचाररत गल्याङ ११ स्याङ्जाका ३२ वर्षिय पुरुषको शुक्रबार राती ७ बजे मृत्यु भएको थियो भने जेठ १० गते भर्ना भएका बर्दघाट नवलपरासीकी ७३ वर्षिया महिलाको आज बिहान ४ः५० बजे मृत्यु भएको थियो ।

उनीहरुलाई उपचारका सबै बिधि अपनाउँदा पनि बचाउन नसकिएको प्रवक्ता डा( गौतमले बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ३ : ०७ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज