६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा धारिलो हतियार प्रयोग गरि एक युवकको हत्या



बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरमा एक युवकको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको धारिलो हतियारबाट हथ्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । शंकास्पद अवस्थामा शव फेला परेकाले प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए । शव हेर्दा हत्या भएको अनुमान गर्न सकिन्छ, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ, रहश्य अवश्य खुल्ने छ । डीएसपी थापाले भने ।

मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको थापाले बताए ।

मृतक यादवको १ श्रीमती, २ छाेरी र १ छाेरा छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ११ : ३३ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा