१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना संक्रमितको मृत्यु



बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आज बिहान १० मिनेटको फरकमा मृत्यु भएको हो । मृत्यु हुनेमा एकजना रूपन्देही र अर्का एकजना अर्घाखाँचीका हुन् ।

अस्पतालका अनुसार जेठ २२ गते भर्ना भएका रुपन्देही कंचन ३ का ३४ बर्षीया महिलाको आज बिहान ७ः१५ बजे मृत्यु भएको थियो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँचीका छत्रदेव ७ का ७३ बर्षिय पुरुषको ७ः२५ बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  २ : २५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको