१५ बैशाख २०८१, शनिबार | April 27, 2024

संवैधानिक इजलासमा न्यायाधीसको जवाफ – यही इजलास फाइनल हो



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इलजास अब परिवर्तन नहुने भएको छ ।

आजको इजलासमा न्यायाधीस ईश्वर खतिवडाले अब इजालस गठनबारे अरु कुनै कुरा नसुन्ने बताएका छन् । यससँगै प्रतिनिधिसभा विघटबारे इजलास मुद्दामा केन्द्रित भएर बहस सुरु भएको छ ।

इजलास सुरु हुनेवित्तिकै सरकार पक्षका वकिल राजाराम घिमिरेले आफ्नो निवेदन सम्झएका थिए । तर प्रधानन्यायाधीस राणाले यही बेञ्चलाई निरन्तरता दिने बताएका थिए । यस्तै न्यायाधीस खतिवडाले इलसालमा भने ‘बेन्च गठनबारे अब कुनै पनि कुरा हामी सुन्दैनौँ । यो लास्ट हो बेञ्च गठनको सवालमा ।’

अब प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास रहेको छ ।

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  १२ : ४१ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा