१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना अपडेट : ४३४४ जनामा संक्रमण पुष्टि, ५७६८ संक्रमणमुक्त, ८१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४४ जनालाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ गरी कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा ५७६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम