८ बैशाख २०८१, शनिबार | April 20, 2024

मन्त्रिपरिषद् बैठक : सरकारको प्रवक्ताको जिम्मा नैनकलालाई



काठमाडौं । मन्त्रिपरिषदले पूर्णता पाएपछि बिहीवार सिंहदरबारमा पहिलो मन्त्रिपरिषद बैठक बसेको छ ।

जेठ २१ गते मन्त्रिपरिषद् विस्तार भएपछि बैठक बस्न सकेको थिएन । बिहीवार बसेको बैठकले सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गरेको थियो ।

सरकारको प्रवक्तामा प्रायः सञ्चारमन्त्री नै नियुक्त गरिने प्रचलनअनुसार थापालाई उक्त जिम्मेवारी दिइएको हो ।

यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई मन्त्रीको काम-कर्तव्य अधिकारका बिषयमा पनि सबै जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सरकारको गोपनियता कायम गर्न पनि सबै मन्त्रीहरुलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : २५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल