१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमितको संख्या घट्दै – २४ घण्टामा २९१८ संक्रमित थपिए, ५१४७ संक्रमणमुक्त; ५३ को मृत्यु



काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितको संख्या घट्ने क्रम निरन्तर जारी छ ।
सोमबार २९१८ जना संक्रमित मात्र थपिएका छन् ।

१४ हजार ८१९ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २९१८ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा संक्रमणमुक्त हुनेको संख्या भने निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा ५१४७ जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ८७ दशमलव ८ प्रतिशत हो ।

मृत्यु हुनेको संख्या आज ५३ रहेको छ । यससँगै हालसम्म ८ हजार ४६५ जनाको मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ४ : ५९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना