७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : २७४५ जना संक्रमित थपिए, ४१ जनाको मृत्यु, ४१८७ संक्रमणमुक्त



काठमाडौं । मंगलबार कोरोना भाइरसको दैनिक संक्रमण संख्या झन घटेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७४५ जना मात्र संक्रमित थपिएका छन् । १३ हजार २९० नमुना परीक्षण गर्दा २७४५ जनामा संक्रमण पुष्टि भएको हो । यसअवधीमा संक्रमणमुक्त हुनेको संख्या भने ४ हजार १८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ रहेको छ । यो संख्या पनि पछिल्लो केही समय यताको सबैभन्दा कम हो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई