१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पाल्पामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु



पाल्पा । अबिरल परेको बर्षाका कारण पहिरोले घर पुरिदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका-४ मन्छिपमा रहेको एउटा घरमा माथिबाट आएको पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएको हो ।

मंगलबार साँझ करिब ७ बजे स्थानीय महेन्द्र भट्टराई क्षेत्रीको घर माथीबाट खसेको पहिरो घर पुरिदा घरसंगैउनका १९ बर्षीय छोरा मदन भट्टराई पुरिएका थिए ।

उनको प्रहरी र स्थानियहरुद्वारा तत्काल उद्दार गरी उपचारको लागी पाल्पा अस्पताल तानसेन ल्याइएको उनको मंगलबार साँझ ८।५० बजेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ४७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा