२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कोरोनाका २८२८ नयाँं संक्रमित थपिए, ३०८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु



काठमडौं । बुधबार फेरि कोरोना संक्रमितको संख्या केही बढेको छ । स्वास्थ्य मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार बुधबार २हजार ८२८ जना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनाको नमुना परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या अघिल्लो दिनको भन्दा केही घटेको छ । बुधबार ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै यही अवधीमा मृत्यु हुनेको संख्या पनि ११ ले बढेर ५२ पुगेको छ । मंगलबार मृत्यु हुनेको संख्या ४१ थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ३७ बजे

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने