७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कोरोना संक्रमणको घट्दो ग्राफ : २६०७ नयाँ संक्रमित थपिए, २१४१ संक्रमणमुक्त, ३९ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जना संक्रममित थपिएका छन् ।

१२४४८ नमुना परीक्षण गर्दा २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तथ्यांक हेर्दा संक्रमितको संख्या र संक्रमण दर विस्तारै घटिरहेको छ ।

यसबीचमा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेको संख्या संक्रमितको भन्दा घटेको छ । संक्रमणमुक्त हुने दर ८८ दशमलव ६ प्रतिशतमा पुगेको छ ।

यस्तै यही अवधिमा ३९ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या पनि दोस्रो चरणको कोरोना संक्रमण सुरुभएपछिको सबैभन्दा कम हो ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ०३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल