१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओ महानिर्देशकले भने – नेपालका स्वास्थ्यकर्मी हिरो हुन्



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालको मुस्ताङको एक भिडियो सेयर गर्दै खोपको समान वितरणका लागि साझा प्रयास जरुरी रहेको बताएका छन् ।

डा. टेड्रोसले ट्वीटरमा भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले जीवनरक्षाका लागि साहासका साथ काम गरिरहेको बताएका छन्। भिडियो सेयर गर्दै उनले नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।

मुस्ताङमा खोप कार्यक्रम संचालन गरिरहेका स्वास्थ्यकर्मीहरुले छापताङ् खोलामा बाढी आएपछि पाइपको सहारले ‘भ्याक्सिन क्यारिअरु तारेका थिए। यो भिडियो विश्वभर भाइरल बनेको थियो ।

डब्लुएचओ प्रमुख टेड्रोसले आफ्नो ट्वीटमा भनेका छन् ‘तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन पाएका छैनन् । के यो जायज छ ?’ उनले खोपको समान वितरणका लागि सबैले सामुहिक प्रयास गर्न जरुरी रहेको जिकिर गरेका छन् । टेड्रोस लेख्छन्, ‘अहिले होइन भने कहिले गर्ने त ?’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ०७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम