१८ चैत्र २०८२, बुधबार | April 2, 2026

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओ महानिर्देशकले भने – नेपालका स्वास्थ्यकर्मी हिरो हुन्



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालको मुस्ताङको एक भिडियो सेयर गर्दै खोपको समान वितरणका लागि साझा प्रयास जरुरी रहेको बताएका छन् ।

डा. टेड्रोसले ट्वीटरमा भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले जीवनरक्षाका लागि साहासका साथ काम गरिरहेको बताएका छन्। भिडियो सेयर गर्दै उनले नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।

मुस्ताङमा खोप कार्यक्रम संचालन गरिरहेका स्वास्थ्यकर्मीहरुले छापताङ् खोलामा बाढी आएपछि पाइपको सहारले ‘भ्याक्सिन क्यारिअरु तारेका थिए। यो भिडियो विश्वभर भाइरल बनेको थियो ।

डब्लुएचओ प्रमुख टेड्रोसले आफ्नो ट्वीटमा भनेका छन् ‘तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन पाएका छैनन् । के यो जायज छ ?’ उनले खोपको समान वितरणका लागि सबैले सामुहिक प्रयास गर्न जरुरी रहेको जिकिर गरेका छन् । टेड्रोस लेख्छन्, ‘अहिले होइन भने कहिले गर्ने त ?’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : ०७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”