६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनबाट बैठक बहिस्कार



बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको बैठक बहिस्कार गरेपछि प्रदेशसभा बैठक केहीबेरका लागि स्थपित भएको छ । बजेटका विषयमा छलफल चलिरहेका बेला विपक्षीले बहिस्कार गरेपछि प्रदेश सभा बैठक सवा ३ बजेसम्मको लागि स्थगित भएको हो ।

विपक्षी गठकन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट सम्बन्धी छलफलमा भाग नलिने भन्दै बहिस्कार गरेका छन् । प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्ममतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेश सभाले लिने कि नलिने भन्ने प्रश्न उठेको बताए । उनले पहिले सरकारले आफ्नो बैधानिकता प्रस्तुत गर्नुपर्ने माग गर्दै बैठक बहिस्कारको घोषणा गरेपछि सबै सांसदहरु बैठक कक्षबाट काहिरिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : १८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र