४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा आज १ जना मात्र संक्रमित थपिए, ४ जनाको भेन्टिलेटर र १७ जना सिकिस्त संक्रमितको उपचार जारी



नेपालगन्ज । बाँकेमा आज पनि कोरोना संक्रमण घट्ने mत्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा भएको ६१ नमुना परीक्षणमा बाँकेका १ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा उपचाररत ८ जनाको डिस्चार्ज भएको छ भने जिल्ला भित्र आज पनि मृत्युको संख्या शुन्य रहेको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

डीसीएमसी बाँकेका अनुसार अव बाँकेमा ५२ जनामात्र सक्रिय संक्रमित बाँकी रहेका छन् । जिल्ला बाहिरका ३२ सक्रिय संक्रमितको पनि बाँकेमा उपचार भईरहेको छ । जिल्लाका अस्पतालहरुमा उपचाररत संक्रमित मध्य ४ जना भेन्टिलेटरमा छन् भने १७ जना अझै सिकिस्त छन् भने २२ जनाको अवस्था समान्य रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ३ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको