२० मंसिर २०८२, शनिबार | December 6, 2025

२ थान पाटेबाघको छाला सहित २ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले पाटेबाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका ४ लिकपुरबाट दुर्लभ बन्यजन्तु बाटेबाघको छाला सति २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अछाम मेललेख गाउँपालिका ३ दर्पाका २७ वर्षिय डम्बर बुढा र रामरोसन गाउँपालिका ५ बस्ने ३५ वर्षिय नन्दु बुढा रहेका छन् । उनीहरुले बोको झोलाबाट २ थान पाछेबाघको छाला बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

तिलकपुरको भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई छाला सहित फेला पारेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाईएको बाँकेका प्हरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय