७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा २५५२ जना संक्रमणमुक्त, १६०३ जनामा संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जम्मा ८ हजार १३२ जनाको परीक्षण गरिएको छ ।

पीसीआर परीक्षणमा १ हजार ४२ र एन्टिजेन परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । परीक्षण घटाउँदा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

यसअवधिमा २ हजार ५५२ जना संक्रमितले कोरोना संक्रमणबाट मुक्त भएका छन् । विभिन्न अस्पताल एवं होम आइसोलेसनमा रहेका उनीहरु निको भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।

२४ घण्टाको बीचमा २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई