२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कोरोनाका १८७५ संक्रमित थपिए, १२८६ संक्रमणमुक्त; २९ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमति आज २ हजार भन्दा कम थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ घण्टामा १८७५ जना मात्र संक्रमित थपिएका हुन् ।

१० हजार ५०४ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १२१८ र एन्टिजेन विधिबाट ६५७ जनमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या भने निकै थोरै रहेको छ । पछिल्लो २४ घण्टामा जम्मा १२८६ जना निको भएका छन् ।

यसै अवधिमा २९ जनाको मृत्यु भएको छ । हालसम्म ९हजार ३२० जनाको मृत्यु भैसकेको आधिकारिक तथ्यांक रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ४ : ५६ बजे

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले